Menu Close

कोरोेनाबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशबाट ८० हजार नेपाली स्वदेश फर्किए

काठमाडौँ । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट…

पिसिआर परीक्षणको रिर्पोट नेगेटिभ वा पोजेटिभ जे भएनि सम्बधितलाईनै दिन मन्त्रालयको निर्देशन

काठमाडौं । सबै प्रयोगशालाले अब पिसिआर परीक्षणको रिपोर्ट सम्बधित व्यक्तिलाई दिन पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसिआर परीक्षणको रिर्पोट…

टोखामा कोरोना सङ्क्रमितको सङ्ख्या ८०० नाघ्यो, ३ जनाको मृत्यु

काठमाडौँ । टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ८२५ पुगेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा आइतबार थप २९ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कोरोना सङ्क्रमितको कुल सङ्ख्या…

कोरोना भाइरसबाट विश्वमा ३ करोड ३३ लाख भन्दा बढी व्यक्ति सङ्क्रमित, १० लाख भन्दा बढीको मृत्यु

पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको…

भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित बिरामी घट्दै गए

चितवन । कोरोना सङ्क्रमण शुरुआती चरणमा सबै सङ्क्रमितको उपचार गरेको भरतपुर अस्पतालमा पछिल्लो समय सङ्क्रमित बिरामी घट्दै गएको छ । अन्य रोगका बिरामी भने बढ्न थालेका…