Menu Close

सुजन अंग्देम्बे लिम्बुको ‘यो पुरा जीवनै’ सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं । लोक प्रिय गायक सुजन अंग्देम्बे लिम्बु र मिठो स्वरकी धनी गायिका अश्मिता अधिकारीको आवाज सुजन अंग्देम्बे लिम्बु र मौसम तुम्सा लिम्बुको अभिनयमा ‘यो पुरा जीवनै’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा आरिय कम्बंगको शब्द,सुजन अंग्देम्बे लिम्बुको संगीत रहेको छ । उक्त गीतमा लोक प्रिय गायक सुजन अंग्देम्बे लिम्बु र मिठो स्वरकी धनी गायिका अश्मिता अधिकारीको स्वर रहेको छ। गीतलाई डि डिजिटल स्टुडियोमा रेकर्ड गरेको हो।

थमन के.सी.को निर्देशन रहेको उक्त भिडियोमा सुजन अंग्देम्बे लिम्बु र मौसम तुम्सा लिम्बुको अभिनय देख्न सकिन्छ। भिडियोलाई बिनोद बिनिर्जारा र धिराम तुम्बापोले छायांकन र बिनोद बिनिर्जारा / अशोक राईले सम्पादन,कलर गरेको हो । ‘यो पुरा जीवनै’ म्यूजिक भिडियो SSOG OFFICIAL अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *