Menu Close

प्रेम कुमार रावलको “मुना मदन” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। नेहार बुढाथोकीको शब्द/संगीत,सुमधुर आवाजमा “मुना मदन” सार्वजनिक भएको छ ।

नेहार बुढाथोकीको शब्द/संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक नेहार बुढाथोकीको सुमधुर स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

करन साउदको कथा/निर्देशन रहेको उक्त भिडियोमा बिक्रम बुढाथोकी/आयुष्मा कार्की/रबिन गिरी/जनम बहादुर सिंह र मिनेश कार्कीको अभिनय रहेको छ। प्रकाश खड्काले छायाँङ्कन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन,कलर गरेका हुन्। एम.आर.के.ईन्टरटेन्टमेन्टको प्रस्तुती,प्रेम कुमार रावल निर्माता रहेको “मुना मदन” म्यूजिक भिडियो MRK Entertainment Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *