Menu Close

सुनीतामी परियार र मोतिराज खनालको सुमधुर आवाजमा “मालारानी” भजन सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। मोतिराज खनालको शब्द/संगीतमा “मालारानी” भजन सार्वजनिक भएको छ ।

मोतिराज खनालको शब्द/संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका सुनीतामी परियार र लोक प्रिय गायक मोतिराज खनालको सुमधुर स्वर रहेको छ। मालाश्री डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई महेन्द्र भण्डारीले संगीत संयोजन र खडक बाजुरालीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

सुरज खनालको निर्देशन,सुमन खनालको कथा रहेको उक्त भिडियोमा सुरबीर पण्डित (दारी बा),शर्मिला शर्मा र अनिशा खड्काको अभिनय रहेको छ। बिशाल परियार र सुरज घिमिरेले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन्। मोतिराज खनालको प्रस्तुती रहेको “मालारानी” भजनको म्यूजिक भिडियो Motiraj Khanal Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *