Menu Close

अनु चौधरी र सुरज श्रेष्ठको सुमधुर आवाजमा “माया प्यारो भो” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। प्रल्हाद सुबेदीको शब्द,सुरज श्रेष्ठको संगीतमा “माया प्यारो भो” सार्वजनिक भएको छ ।

प्रल्हाद सुबेदीको शब्द,सुरज श्रेष्ठको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका अनु चौधरी र लोक प्रिय गायक सुरज श्रेष्ठको सुमधुर स्वर रहेको छ। प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई रमेश सेन्चुरीले संगीत संयोजन र श्याश्वेत रसाइलीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

कुमार के.सी.को निर्देशन रहेको उक्त भिडियोमा सुरज श्रेष्ठ र आयशा छेत्रीको अभिनय रहेको छ। अजय रेग्मीले छायाँङ्कन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन,कलर गरेका हुन्। सुरज श्रेष्ठको प्रस्तुती रहेको “माया प्यारो भो” म्यूजिक भिडियो Suraj Shrestha युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *