Menu Close

बिकाश नेपाली र सुशान्त आर टि को कोरीयोग्राफरमा ‘लभ यु बेबी’ सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। सबैको लोक प्रिय गायक ज्ञानेन्द्र तामाङ र मिठो स्वरकी धनी गायिका प्रमिला राईको स्वर,बिकाश नेपाली र सुशान्त आर टि कोकोरीयोग्राफरमा ‘लभ यु बेबी’ ‘Love You Baby’ सार्वजनिक भएको छ।

गीतमा अजय ज्ञानेन्द्र तामाङको शब्द,संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक ज्ञानेन्द्र तामाङ र मिठो स्वरकी धनी गायिका
प्रमिला राईको स्वर रहेको छ। कृपा डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।

राज के.सी.को निर्देशन/बिकाश नेपाली र सुशान्त आर टि कोकोरीयोग्राफर रहेको उक्त भिडियोमा सुशान्त आर टि /सुजन श्रेष्ठ /निशा तामाङ/क्रिस्टिना धमला /बिनोद तामाङ /मिलन नेपाली /परिचित पुरी /शिरिष महर्जन /कृषर रंजित /आराव केसी /दिप्शन पण्डित/अनुराग भट्ट/युनिता सरु /फिओन श्रेष्ठ /आइश्मा पुरी/नुमिभा मगर/समृद्धि पौडेलको अभिनय रहेको छ। ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको भिडियोलाई डिन्सन शाहले सम्पादन,कलर गरेका हुन् । Bright Future Dance Center Nepal को प्रस्तुती रहेको ‘लभ यु बेबी’ ‘Love You Baby’ म्यूजिक भिडियो BRIGHT FUTURE Dance Center Nepal अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *