काठमाडौं। मनोज बराइलीको शब्द/संगीत,मिठो स्वरकी धनी गायिका अश्मिता अधिकारी र सबैको लोक प्रिय गायक सबिन सुबेदीको स्वरमा “अध्यारोमा चप्पल साटियो” सार्वजनिक भएको छ।
गीतमा मनोज बराइलीको शब्द/संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका अश्मिता अधिकारी र सबैको लोक प्रिय गायक सबिन सुबेदीको स्वर रहेको छ। WAVE डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई र नरेन्द्र वियोगीले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।
राहुल बराईलीको निर्देशन/कोरीयोग्राफी रहेको उक्त भिडियोमा बिजय पुन/सरोज राना प्रजा / सिता शाही (सिंह)/ गीता शाही / मनोज बराइलीको अभिनय रहेको छ। मुकेश हुमागाईंले छायांकन गरेको भिडियोलाई मिन रावलले सम्पादन,कलर गरेका हुन् । मगर पुन म्यूजिकको प्रस्तुती रहेको “अध्यारोमा चप्पल साटियो” म्यूजिक भिडियो MAGAR PUN MUSIC Pvt.Ltd. अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :