Menu Close

गोबिन्दा दुलाल र पार्वती कार्कीको सुमधुर आवाजमा “पानी सलल” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। गोबिन्दा दुलालको शब्द,संगीतमा “पानी सलल” सार्वजनिक भएको छ ।

गोबिन्दा दुलालको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका पार्वती कार्की र लोक प्रिय गायक गोबिन्दा दुलालको सुमधुर स्वर रहेको छ। प्रिज्म स्टुडियोमा रेकर्ड गरेको गीतलाई राकेश सोनीले संगीत संयोजन र सुकुराम रसाइलीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

सुरज खनालको निर्देशन,शिवजी क्षेत्रीको कोरियोग्राफी रहेको उक्त भिडियोमा सुबी शाही र मोहन डंगोलको अभिनय रहेको छ। शिब बि.क.ले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । गोबिन्दा दुलालको प्रस्तुती रहेको “पानी सलल” म्यूजिक भिडियो Evha Films
युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *