Menu Close

टिका पुन र बिर्ख बिश्वोकर्माको सुमधुर स्वरमा “स्वर्गमा प्रतिक्षा गरौला” सार्वजनिक (भिडियोसहित)

Share

भिम थापा (नायक)को शब्द,चन्द्र हमालको संगीतमा “स्वर्गमा प्रतिक्षा गरौला” सार्वजनिक भएको छ।

भिम थापा (नायक)को शब्द,चन्द्र हमालको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका टिका पुन र लोक प्रिय गायक बिर्ख बिश्वोकर्माको सुमधुर स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई केशब बडूले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

सुरेश काफ्लेको कथा/निर्देशन रहेको उक्त भिडियोमा बिर्ख बिश्वोकर्मा/सुस्मिता कुँवर/सरिता राजोपाध्याय र घानु जोशीको अभिनय रहेको छ। सुरेश काफ्लेले छायाँङ्कन गरेको भिडियोलाई कल्पेश बिश्वोकर्माले सम्पादन,कलर गरेका हुन् । बिर्ख बिश्वोकर्माको प्रस्तुती रहेको “स्वर्गमा प्रतिक्षा गरौला” म्यूजिक भिडियो Birkha Bishwokarma युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *