काठमाडौं । लोक राज अधिकारीको शब्द मिठो स्वरकी धनी रचना रिमालको आवाजमा ‘आमा मेरी आमा’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा लोक राज अधिकारीको शब्द राजेन्द्र बजगाईको संगीत / संगीत संयोजन रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी रचना रिमालको स्वर रहेको छ । फील स्टुडियोमा रेकर्ड गरेको गीतलाई कुमार के सी ले मिक्क्ष मास्टरिङ्ग गरेका हुन्।
प्रकाश धितालको निर्देशन केशब राज भट्टको कोरीयोग्राफर रहेको उक्त भिडियोमा भुवन चन्द / कमला दाहाल / श्रीदेव भट्टराई
/लोक राज अधिकारी / केशब राज भट्ट / राजेन्द्र बजगाई र बाल कलाकारमा समिरा थापा / प्रन्जल धिताल / आर्य कोइराला
शिर्जा नेपालको अभियनय देख्न सकिन्छ। बुद्ध थापाले छायांकन भिडियोलाई बिकाश दाहालले सम्पादन / कलर गरेका हुन् । ‘आमा मेरी आमा’ म्यूजिक भिडियो
S3K Entertainment
अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :