Menu Close

उषा र बिबेक बने ‘दुलाहा दुलही’ (भिडियोसहित)

Share

काठमाडौं । लोक प्रिय गायक झलक बिबस र मिठो स्वरकी धनी अस्मिता अधिकारीको आवाज उषा उप्रेती / बिबेक जोशीको अभिनयमा ‘दुलाहा दुलही’ बोलको गीत सार्वजनिक भएको छ।

गीतले बिबाहको कुरालाई देखाउन खोजेको छ।

गीतमा तिलक बस्नेतको शब्द / संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक झलक बिबस र मिठो स्वरकी धनी अस्मिता अधिकारीको स्वर रहेको छ । प्रिज्म स्टुडियोमा रेकर्ड गरेको गीतलाई सुमन के.सी.ले संगीत संयोजन / श्यामश्वेत रसाइलीले मिक्क्ष मास्टरिङ्ग गरेका हुन्।

राम कुमार के.सी.को निर्देशन/छायांकन र दिपेन्द्र शाही ठकुरीको कोरीयोग्राफर रहेको उक्त भिडियोमा उषा उप्रेती / बिबेक जोशीको अभियनय देख्न सकिन्छ। भिडियोलाई टेकेन्द्र शाहले सम्पादन / कलर गरेका हुन् । ‘दुलाहा दुलही’ म्यूजिक भिडियो OSR DIGITAL अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *