काठमाडौं । लोक प्रिय गायक कमल घले र मून पर्सीको आवाज बिबस ठगुन्ना / मनोज दवाडी / ममता रे / रजनी श्रेष्ठको अभियनयमा ‘चखेवा जोडी’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा सुशिला पौडेलको शब्द, तारा प्रकाश लिम्बुको संगीत रहेको छ । उक्त गीतमा लोक प्रिय गायक कमल घले र मून पर्सीको स्वर रहेको छ। गीतलाई चन्द्र चौर्धारीले मिक्क्ष मास्टरिङ्ग र बादल लिम्बुले संगीत संयोजन गरेका हुन्।
एकान्त मगरको निर्देशन राजेश मगरको कोरीयोग्राफर रहेको उक्त भिडियोमा बिबस ठगुन्ना / मनोज दवाडी / ममता रे / रजनी श्रेष्ठको अभियनय देख्न सकिन्छ । भिडियोलाई एलेन मगरले छायांकन / सम्पाद / कलर गरेका हुन् । ‘चखेवा जोडी’ म्यूजिक भिडियो Yelen Magar अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :