काठमाडौं । मिठो स्वरकी धनी गायिका रानी शाक्यकोआवाज बुद्धि तामांग र छुल्ठिम गुरुङको अभियनयमा ‘के विराएँ मैले हजुर’ बोलको गीत सार्वजनिक भएको छ।
गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ।
गीतमा रमण घिमिरेको शब्द, हरि लम्सालको संगीत / संगीत संयोजन रहेको छ । उक्त गीतमा लोक प्रिय / मिठो स्वरकी धनी गायिका रानी शाक्यको स्वर रहेको छ। अकोउस्टिक नेपाल स्टुडियोमा रेकर्ड गरेको गीतलाई चन्द्र चौर्धारीले मिक्क्ष मास्टरिङ्ग गरेका हुन्।
सोनाम पाख्रिनको निर्देशन रहेको उक्त भिडियोमा बुद्धि तामांग र छुल्ठिम गुरुङको अभियनय देख्न सकिन्छ । भुपेन्द्र लिम्बु तुम्बहंग्फेले छायांकन भिडियोलाई सुशील न्यौपानेले सम्पाद / कलर गरेका हुन् । ‘के विराएँ मैले हजुर’ म्यूजिक भिडियो
Rani Shakya अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :