Menu Close

समिर थोकरको निर्देशन/कोरीयोग्राफर ‘नरोउ सुकुसुकु’ मा नायक पुष्प खड्का

Share

काठमाडौं । लोक प्रिय गायक कमल सुशान्त के.सी. र मिठो स्वरकी धनी गायिका बिष्णु माझीको आवाज नायक पुष्प खड्का र सबिता कार्कीको अभियनयमा ‘नरोउ सुकुसुकु’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा सबिता कार्कीको शब्द, कमल सुशान्त के.सी. को संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक कमल सुशान्त के सी र बहु-चर्चित / मिठो स्वरकी धनी गायिका बिष्णु माझीको स्वर रहेको छ। प्रिज्म स्टुडियोमा रेकर्ड गरेको गीतलाई श्यामश्वेत रसाइलीले मिक्क्ष मास्टरिङ्ग र कृष्ण बि क ‘भान्जा’ले संगीत संयोजन गरेका हुन्।

समिर थोकरको निर्देशन / कोरीयोग्राफर रहेको उक्त भिडियोमा नायक पुष्प खड्का र सबिता कार्कीको अभियनय देख्न सकिन्छ । अजय रेग्मीले छायांकन गरेको भिडियोलाई दिपक बिस्टले सम्पादन,कलर गरेका हुन् । ‘नरोउ सुकुसुकु’ म्यूजिक भिडियो
Kamal Sushant KC अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *