काठमाडौं । लोक प्रिय गायक रवि ओडको आवाज नरेश भिर सिंह / गरिमा शर्माको अभियनयमा ‘तम्रै फोटाले’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा किरण सुन्दासको शब्द, संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय गायक रवि ओडको स्वर रहेको छ। वान.डि.बि.एच.डि.स्टुडियोमा रेकर्ड गरेको गीतलाई एच.बि.एन.किस्मतले मिक्क्ष मास्टरिङ्ग र केशब बडूले संगीत संयोजन गरेका हुन्।
दीपक राज सुनारको निर्देशन / कोरीयोग्राफर रहेको उक्त भिडियोमा नरेश भिर सिंह / गरिमा शर्माको अभियनय देख्न सकिन्छ । हरि बहादुर घलेले छायांकन गरेको भिडियोलाई दिर्घ खड्काले सम्पादन, राजेन्द्र मोक्तान कलर गरेका हुन् । ‘तम्रै फोटाले’ म्यूजिक भिडियो Kripa Creations अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस :