Menu Close

चर्चित गायिका शान्ति श्री परियारकाे स्वरमा ‘ कानछा कानछी (लाेर्के बलराम) गित सार्वजनिक ।

Share

२३ बैशाख , काठमाडौं

लाेकप्रिय गायिका शान्ति श्री परियार र गायक तेजश रेग्मीको आवजमा लाेर्के बलराम (कानछा कानछी )गीत सार्बजनिक भएको छ ।
म्युजिक भिडियोमा चर्चित कलाकार सुनिल छेत्री र गिता ढुंगानाको अभिनय रहेको छ ।

उक्त म्युजिक भिडियोमा सुनिल छेत्रीको निर्देशन र तेजश रेग्मीको शब्द रहेको छ भने राग स्टुडियोबाट गित रेकर्ड भएको हाे ।
म्युजिक भिडियोका सिनेमाटाेग्राफर दिपकराज गिरी र संगीत व्यवस्थापक आशिष अभिरल रहेका छन् ।

लाेर्के गितमा , निगालीकाे डाेकाे कत्ति आए फकाउन तर मलाई तिम्रो धोको भन्दै माया व्यक्त गरिएको छ । उक्त गितकाे सुटिङ निकै मेहेनत गरेर गरिएको टिमले बताएको हाे ।
म्युजिक भिडियो हेर्नकाे लागि तल लिङ्कमा हेर्नुहाेला

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *