Menu Close

अमेरिका बसेर भुवन सुप्तिहाङ राईको संगीतमा ‘म मरे पनि चुरा पोते’ सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं । चर्चित गायक तथा सङ्गीतकार भुवन सुप्तिहाङ राईको संगीतमा लोक प्रिय गायक प्रविन बेडवालको आवाजमा ‘म मरे पनि चुरा पोते’ बोलको गीत सार्वजनिक भएको छ।

बिगत केही बर्ष देखी अमेरिका मै बसेर गायक तथा संगीतकार भुवन सुप्तिहाङले आफ्नो सिर्जना दर्शक स्रोता श्रोता माझ पस्किरहेका छन ।

गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ।

गीतमा खेमराज राईको शब्द भुवन सुप्तिहाङ राईको संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक प्रविन बेडवालको स्वर रहेको छ । ए -वान म्यूजिसीएन स्टुडियोमा रेकर्ड गरेको गीतलाई किशोर थापाले मिक्सिङ / मास्टरिङ्ग र कृष्ण लिम्बू साउदेनले संगीत संयोजन गरेका हुन्।

RABINBOW RAYS MEDIA ले निर्माण गरेको ‘म मरे पनि चुरा पोते’ भिडियो Pari Cine Sangeet Pvt अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *