Menu Close

टेकेन्द्र रोकाय र रेखा जोशीको आवाजमा ‘मलाई त तै सुवा मन पडि’ सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं । लोक प्रिय गायक टेकेन्द्र रोकाय र सबैको लोक प्रिय देउडा गायिका रेखा जोशीको आवाज बिक्रम चौहान / अर्नाबी ढुंगाना / नवराज बरालको अभिनयमा ‘मलाई त तै सुवा मन पडि’ बोलको गीत सार्वजनिक भएको छ।

गीतले सुदुर र कर्णालि प्रदेशका हरेक पर्यटन स्थललाई समेटियको छ।

गीतमा बसन्त चन्दको शब्द,टेकेन्द्र रोकाय (टि.आर.प्यासी) को संगीत रहेको छ । उक्त गीतमा लोक प्रिय गायक टेकेन्द्र रोकाय र सबैको लोक प्रिय देउडा गायिका रेखा जोशीको स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कुमार रानाले मिक्सिङ / मास्टरिङ र केशब बडूले संगीत संयोजन गरेका हुन्।

बिक्रम चौहानको निर्देशन / कोरीयोग्राफर रहेको उक्त भिडियोमा बिक्रम चौहान / अर्नाबी ढुंगाना / नवराज बरालको अभिनय देख्न सकिन्छ। प्रकास खड्काले छायांकन गरेको भिडियोलाई लक्ष्मान चौहानले सम्पादन,मिलन बिश्वोकर्माले कलर गरेका हुन् । ‘मलाई त तै सुवा मन पडि’ म्यूजिक भिडियो Tekendra Rokaya अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *