Menu Close

भ्वाइस अफ नेपालमा उत्कृष्ट ४ छानिए, आगामी शनिबार को बन्लात ग्राण्ड फिनाले

Share

काठमाडौं । नेपालीहरुले धेरै नै रुचाएको रियालिटी शो भ्वाइस अफ नेपाल सिजन ३ मा आगामी शनिबार ग्राण्ड फिनालेमा पुग्ने भएको छ । फिनालेको लागि फाइनलमा ४ जना भोटको आधारमा छनोट भएका छन् ।

टीम प्रमोदबाट सिक्किमका रवि गहतराज लाई हराउदै किरण गजमेर फाइनलमा प्रवेश गरेका हुन् , त्येस्तै टीम दीपबाट बुटबलका गोविन्द पुन लाई हराउदै दार्जलिङका आर्यन तामाङ फाइनल प्रवेश गरेका छन् । टीम राजुबाट काठमाडौका सोनाम शेर्पालाई हराउदै बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी छिन् । टीम तृष्णाबाट अफ्रिता खड्गीलाई उछिन्दै ज्वाला राई फाइनलमा प्रवेश गरेका छन् ।

आगामी शनिबार हुने प्रतिस्पर्धामा को बन्छ होला त यो पटकको “द भ्वाइस” सबैको कौतुहलताको बिषय बनको छ ।

सेमी फाईनल भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *