Menu Close

दीपा तामाङको ‘यस्तो एउटा गीत’ सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं । दीपा तामाङको आवाज र अभियनयमा ‘यस्तो एउटा गीत’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा लोक राईको शब्द महेन्द्र राईको संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय / मिठो स्वरकी धनी गायिका दीपा तामाङको स्वर रहेको छ। ए.वान. म्यूजिसिएन स्टुडियोमा रेकर्ड गरेको गीतलाई किशोर थापाले मिक्सिङ / मास्टरिङ र कुमार थापाले संगीत संयोजन गरेका हुन्।

भिडियोलाई भक्तपुरको बिभिन्न रमणीय स्थलहरुमा छायांकन गरियको हो।

नबिन बाबु गुरुङको निर्देशन रहेको उक्त भिडियोमा दीपा तामाङको अभियनय देख्न सकिन्छ । नबिन बाबु गुरुङले छायांकन गरेको भिडियोलाई अवी राईले सम्पादन र रङ्ग / संयोजन गरेका हुन् । ‘यस्तो एउटा गीत’ म्यूजिक भिडियो Mahendra & Deepa Channel अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=IoBOaX6m_bc

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *