Menu Close

सुरक्षा सेन्चुरीको आवाज ‘मेरो प्यारो मनको मान्छे’ सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं । जिबन राईको शब्द/संगीत तथा सबैको लोक प्रिय गायिका सुरक्षा सेन्चुरीको आवाज तथा अभिनयमा ‘मेरो प्यारो मनको मान्छे’ बोलको गीत सार्वजनिक भएको छ।

गीतले माया प्रेम कुरालाई देखाउन खोजेको छ।

जिबन राईको शब्द/संगीत रहेको छ । उक्त गीतमा सबैको लोक प्रिय / मिठो स्वरकी धनी गायिका सुरक्षा सेन्चुरीको स्वर रहेको छ। ओपेरा डिजिटल /मीरा साउड स्टुडियोमा रेकर्ड गरेको गीतलाई गोबिन्द सोनीले मिक्सिङ / मास्टरिङ र बिष्णु अधिकारीले संगीत संयोजन गरेका हुन्।

सुमन मगरको आर्ट रहेको उक्त भिडियोमा पृथ्बी राई / सुरक्षा सेन्चुरीको अभिनय देख्न सकिन्छ। मोहन कुमार (झिल्लु)ले छायांकन गरेको भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन / कलर गरेका हुन् । ‘मेरो प्यारो मनको मान्छे’ म्यूजिक भिडियो गायक तथा संगीतकार आफ्नै
Suman Rai Official अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *