Menu Close

‘शनिबारको दिन’मा प्रथम छेत्री र गीता ढुंगाना रोमान्स (भिडियोसहित)

Share

काठमाडौं । मिठो स्वरकी धनी गायिका तारा श्रीश मगर र लोक प्रिय गायक नरेन्द्र के.सी.को आवाज प्रथम छेत्री र गीता ढुंगानाको अभिनयमा ‘शनिबारको दिन’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा नरेन्द्र के सी को शब्द,संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका तारा श्रीश मगर र लोक प्रिय गायक नरेन्द्र के.सी.को स्वर रहेको छ। प्रिज्म स्टुडियोमा रेकर्ड गरेको गीतलाई श्यामस्वेत रसाइलीले मिक्सिङ / मास्टरिङ र कृष्ण बि क “भान्जा ” को संगीत संयोजन रहेको छ भने कमल सिंजाली मगरले रेकर्ड गरेका हुन्।

प्रथम छेत्रीको निर्देशन रहेको उक्त भिडियोमा प्रथम छेत्री र गीता ढुंगानाको अभिनय देख्न सकिन्छ। प्रकाश खड्काले छायांकन गरेको भिडियोलाई शिलन लम्सालले सम्पादन,कलर गरेका हुन् । ‘शनिबारको दिन’ म्यूजिक भिडियो Narendra KC अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *