Menu Close

समिर थोकर र मिना लामाको अभिनयमा ‘माया भन्ने’ म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं । लोक प्रिय गायक पवन भाटको आवाज समिर थोकर / मिना लामा / एलिना मगर / संस्कृती थोकरको अभिनयमा ‘माया भन्ने’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा पवन भाटको शब्द,संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक पवन भाटको स्वर रहेको छ। तरङ्ग स्टुडियोमा रेकर्ड गरेको गीतलाई पवन भाटले मिक्सिङ / मास्टरिङ र सुदिप सागरले संगीत संयोजन गरेका हुन्।

बि बि सी फिल्मसको निर्देशन रहेको उक्त भिडियोमा समिर थोकर / मिना लामा / एलिना मगर / संस्कृती थोकरको अभिनय देख्न सकिन्छ। सुशील डाँगीले छायांकन गरेको भिडियोलाई एलेन मगरले सम्पादन,कलर गरेका हुन् । एन्जिला फिल्मस प्रा.लि.को प्रस्तुति रहेको ‘माया भन्ने’ म्यूजिक भिडियो Anjila Films Pvt.Ltd. अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *