काठमाडौं । महेश धितालको संगीत,लोक प्रिय गायक शनि बिस्वकर्मा र मिठो स्वरकी धनी गायिका शान्ती सदाको आवाजमा ‘ए मेरो काले’बोलको गीत सार्वजनिक भएको छ ।
एस गीतले बाध्यताले प्रदेशिएका सम्पूर्ण नेपालीहरुको कथा बेथा समेटियको छ।
गीतमा महेश धिताल /अंकिता विष्टको शब्द, महेश धितालको संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक शनि बिस्वकर्मा र मिठो स्वरकी धनी गायिका शान्ती सदाको स्वर रहेको छ। WAVE स्टुडियोमा रेकर्ड गरेको गीतलाई नरेन्द्र बियोगीले मिक्सिङ / मास्टरिङ र राकेश ओलीले संगीत संयोजन गरेका हुन्।
BLACK EYES PICTURE ले निर्माण गरेको दशैँ गीत ‘ए मेरो काले’ LYRICAL भिडियो Trending Nepal
अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :