Menu Close

जेमी राई र कला राईको स्वरमा ‘बसैमा सरर’ सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं । लोक प्रिय गायक जेमी राई र मिठो स्वरकी धनी गायिका कला राईको आवाज दिपेश एस.के. (शक्ती) / आर्य गुरुङ (स्नेह)को अभिनयमा ‘बसैमा सरर’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा जेमी राईको शब्द, प्रियजन राईको संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक जेमी राई र मिठो स्वरकी धनी गायिका कला राईको स्वर रहेको छ। गीतलाई गोविन्दा सोनीले मिक्सिङ / मास्टरिङ र सुमन राईले संगीत संयोजन गरेका हुन्।

प्रियजन राईको निर्देशन दिपेश एस.के. (शक्ती) को कोरीयोग्राफर रहेको उक्त भिडियोमा दिपेश एस.के. (शक्ती) / आर्य गुरुङ (स्नेह)को अभिनय देख्न सकिन्छ। मोहन कुमार ‘झिल्लु’ ले छायांकन गरेको भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन,कलर गरेका हुन् । पुर्बेली जुनतारा म्यूजिक प्रा.लि.को प्रस्तुति रहेको ‘बसैमा सरर’ म्यूजिक भिडियो purbeli juntara music अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *