काठमाडौं । लोक प्रिय गायक सुशान्त के सी र मिठो स्वरकी धनी गायिका पूर्णकला बि सी को आवाज निर कुमार मगर / अम्बिका चौलागाईं/अस्मिता मगर/दिपेन्द्र चन्दको अभिनयमा ‘पछुतो’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा समिर लोहारको शब्द,एच बि रसाइलीको संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक सुशान्त के.सी. र मिठो स्वरकी धनी गायिका पूर्णकला बि.सी.को स्वर रहेको छ।
समिर थोकरको निर्देशन रहेको उक्त भिडियोमा निर कुमार मगर / अम्बिका चौलागाईं/अस्मिता मगर/दिपेन्द्र चन्दको अभिनय देख्न सकिन्छ। सुशील डाँगीले छायांकन गरेको भिडियोलाई इश्वर जंग खड्काले सम्पादन,कलर गरेका हुन् । एन्जिला फिल्मस प्रा.लि. प्रस्तुतीको रहेको ‘पछुतो’ म्यूजिक भिडियो ANJIL FILMS PVT. LTD. अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :