Menu Close

टेक बि.सी.र बिद्या तिवारीको आवाजमा (फ्युचर ब्राईट) ‘FUTURE BRIGHT’ सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं ।सन्तोष सुनारको शब्द,संगीत,सरोज प्रजा र बिना राउतकोको अभिनयमा (फ्युचर ब्राईट) ‘FUTURE BRIGHT’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा सन्तोष सुनारको शब्द,संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक टेक बि सी र मिठो स्वरकी धनी गायिका बिद्या तिवारीको स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई रिकेश गुरुङले संगीत संयोजन र कुमार रानाले मिक्सिङ / मास्टरिङ गरेका हुन्।

प्रमोद के.भण्डारीको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा सरोज प्रजा र बिना राउतको अभिनय देख्न सकिन्छ। नबराज उप्रेतीले छायांकन गरेको भिडियोलाई मिलन बिश्वोकर्माले सम्पादन,कलर गरेका हुन् । (फ्युचर ब्राईट) ‘FUTURE BRIGHT’ म्यूजिक भिडियो
TEK BC अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *