Menu Close

‘तिमी फुल मन्जरी’ मा विश्व चामलिङ र क्याण्डी शेर्पाको रोमन्स (भिडियोसहित)

काठमाडौं । लोक प्रिय गायक बिष्णु खातीको आवाज विश्व चामलिङ र क्याण्डी शेर्पाको अभिनयमा ‘तिमी फुल मन्जरी’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा बिष्णु खातीको शब्द,संगीत रहेको छ । उक्त गीतमा लोक प्रिय गायक बिष्णु खातीको स्वर रहेको छ। किङ्ग डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजु कार्कीले संगीत संयोजन र मिक्सिङ / मास्टरिङ गरेका हुन्।

थमन के.सी.को निर्देशन रहेको उक्त भिडियोमा विश्व चामलिङ र क्याण्डी शेर्पाको अभिनय देख्न सकिन्छ। भिडियोलाई SSOG GROUP
ले छायांकन र सम्पादन,बिनोद बिनिर्जाराले कलर गरेको हो । ‘तीमी फुल मन्जरी’ म्यूजिक भिडियो SSOG OFFICIAL अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.