Menu Close

मोनु साह र शिशिर सिंहको अगुवामा यो सामाजिक कार्य सम्पन

Share

फेश अफ राजधानीको टिमको अगुवाइमा कलाकार मोनु साह द्वारा गरिव,खाना खान नपाएका ,बाटोमा अलमलमा परेकालाई खाना सहित केही सहयोग बसन्तपुर,स्वम्बु,पशुपति,पाटन,कोटेश्वर र भद्रकाली जस्तो ठाउँमा खाना तथा केही सहयोग गर्दै आएको फेस अफ राजधानीको टिम।


मोनु साहले भन्छ्न हामी सधै बेलुकी घर फर्किदा धेरै मान्छेहरु बाटोमा अलमलिएर बस्नुभएको देखिन्थ्यो आखिरमा उहाहरुनि मान्छे नै हुन,हामिले सक्दो सहयोग गर्यौ भने वा एक छाक पनि खुवायौ भने उहाहरुलाई केहि त राहत पक्कै मिल्छ,हामी सबै जना आउ सहयोग गरौ,कसैलाई एक छाक खुवाएर कसैको जीवन बचाउन सकिन्छ भने हामी पछि नहटौ आज एक जनाले गरौ,भोलि अरुले गरौ पर्सि फेरि अरुले गरौ।

सामाजिक कार्य सम्पनका केहि तस्बिरहरु :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *