Menu Close

प्रमोद खरेलको ‘तिमिलाई माया गर्ने मुटु’ मा राज के.सी.को निर्देशन (भिडियो सहित)

Share

काठमाडौं। सबैको लोक प्रिय गायक प्रमोद खरेलको स्वर,एल बि विश्वकर्मा/उषा उप्रेती/जीवन लामा र प्रेम घिसिङको अभिनयमा ‘तिमिलाई माया गर्ने मुटु’ सार्वजनिक भएको छ।

अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल सबैको लोक प्रिय गायक प्रमोद खरेलको समुधुर आवाजमा ‘तिमिलाई माया गर्ने मुटु’ सार्वजनिक भएको छ। प्रमोद खरेलले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक हुन् । त्यस्तै नरेश खड्का र सन्तोष श्रेष्ठले विभिन्न गीतहरूमा मिठास पुर्ण शब्द/संगीत दिएक छन्/मोडेल एल बि विश्वकर्मा/उषा उप्रेतीले दर्जनौं भिडियोमा अभिनय र राज के.सी.ले सयौ भिडियो निर्देशन गरेर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भएका छन्।

गीतमा नरेश खड्काको शब्द,सन्तोष श्रेष्ठको संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक प्रमोद खरेलको स्वर रहेको छ। किंग डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजु कार्कीले मिक्सिङ/मास्टरिङ र संगीत संयोजन गरेका हुन्।

राज के.सी.को कथा एवं निर्देशन रहेको उक्त भिडियोमा एल बि विश्वकर्मा/उषा उप्रेती/जीवन लामा र प्रेम घिसिङको अभिनय रहेको छ। जीवन पराजुलीले छायांकन गरेको भिडियोलाई डिन्सन शाहले सम्पादन,कलर गरेका हुन् ।डीएलपी क्रिएसनको प्रस्तुती रहेको ‘तिमिलाई माया गर्ने मुटु’ म्यूजिक भिडियो DLP Creation अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *