Menu Close

मित्र के.सी.को शब्द,दामोदर भण्डारी र रन्जना कार्कीको स्वरमा तीज गीत ‘माइत जाने हो’ सार्वजनिक

Share

काठमाडौं । आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले रन्जना कार्कीको तीज गीत ‘माइत जाने हो’ सार्वजनिक भएको छ ।

गीतमा मित्र के सी को शब्द,बिष्णु तामांगको संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक दामोदर भण्डारी र मिठो स्वरकी धनी गायिका रन्जना कार्कीको स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई रंजन राईले मिक्सिङ/मास्टरिङ रबिष्णु तामांगले संगीत संयोजन गरेका हुन्।

रन्जना कार्कीको प्रस्तुति रहेको तीज गीत ‘माइत जाने हो’ Ranjana Karki official अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

https://www.youtube.com/watch?v=pA_nSM0t1xY

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *