Menu Close

नबराज रावत र शिरिषा परियारको स्वरमा ‘मायाको संसार’ सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं । लोक प्रिय गायक नबराज रावत र मिठो स्वरकी धनी गायिका शिरिषा परियारको आवाज,अमित छेत्री /प्रिया गोलेको अभिनयमा ‘मायाको संसार’ सार्वजनिक भएको छ।

गीतमा नबराज रावतको शब्द,संगीत रहेको छ। उक्त गीतमा लोक प्रिय गायक नबराज रावत र मिठो स्वरकी धनी गायिका शिरिषा परियारको स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले मिक्सिङ/मास्टरिङ र संगीत संयोजन गरेका हुन्।

सुजन गोर्खालीको निर्देशन/कोरीयोग्राफर रहेको उक्त भिडियोमा अमित छेत्री /प्रिया गोलेको अभिनय देख्न सकिन्छ। नबिन गीरीले छायांकन गरेको भिडियोलाई प्रकाश एस के ले सम्पादन,कलर गरेका हुन् । नबराज रावतकोको प्रस्तुती रहेको ‘मायाको संसार’ म्यूजिक भिडियो NABRAJ OFFICIAL अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *