Menu Close

एन.आर.एन.ए.-क्रोयसियाको दशैँ तिहार शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन

Share

यस एन.आर.एन. ए. -क्रोयसिया, द्वारा बिजया दशमी २०७९ को पावन अबसरमा आयोजित शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको जानकारी यहाहरु सबै समक्ष राख्न पाउदा अत्यन्त हर्श लागेको छ, हुन त छोटो समयको तयारी तथा परदेशी भूमि क्रोयसियामा सकेसम्म छरिएर रहेका नेपालीहरु लाई एउटै सुत्रमा बाध्ने हाम्रो पनि सानो प्रयास मात्र हो, कतिपय जाग्रेब बाहिर रहनु भएका हाम्रा दिदी-बहिनी,दाज्यु भाइहरु उपस्थित हुन पाउनु भएको छैन, तर आगामी दिनहरुमा यहाहरु बाट पाएको माया, सुझाब र हौसला लाई ह्रदयगम गरी सबै लाई समेटदै हामी सबै नेपालीको अभिभावकीय साझा सस्थाको रुपमा अगाडि बढाउने कोशीस गर्ने छौ ।


अन्तमा,यस कार्यक्रम लाई भब्य र सब्य रुपमा सफल पार्न प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने मेरा एन आर एन ए -क्रोयसिया, कार्यसमितिका सम्पूर्ण साथीहरु लगायत अन्य मेरा प्यारा भाइ-बहिनीहरु सबैलाई ह्रदय देखी धन्यवाद तथा आभार ब्यक्त गर्न चाहन्छु !
हामी सबैको जय होस्।

१) अध्यक्ष -साइमन लामा
२) उप – अध्यक्ष -सुरेन्द्र आले
३) उप – अध्यक्ष-सिसम राई
४) आई सी सी सदस्य – सुनिल बम
५) महा-सचिब – सुजन पौडेल
६) सचिब – मनोज महर्जन
७) कोषाध्यक्ष – दुर्गा अधिकारी

साइमन लामा अध्यक्ष एन.आर.एन. ए. -क्रोयसिया,

Share

Leave a Reply

Your email address will not be published.