Menu Close

शिब परियारको “दिल रुन्छ जब” मा सुशान्त आर.टि.र बिना राउत (भिडियो सहित)

Share

काठमाडौं। लक्ष्मन पोखरेलको शब्द/संगीत,मिठो सबैको लोक प्रिय गायक शिब परियारको आवाजमा “दिल रुन्छ जब” सार्वजनिक भएको छ।

गीतमा लक्ष्मन पोखरेलको शब्द/संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक शिब परियारको स्वर रहेको छ। बिग परिवेश डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई मनोज डंगोलले मिक्सिङ/मास्टरिङ र अशोक थापाले संगीत संयोजन गरेका हुन्।

बसन्त अधिकारीको निर्देशन रहेको उक्त भिडियोमा सुशान्त आर.टि.र बिना राउतको अभिनय रहेको छ। जीवन बुढाथोकीले छायांकन गरेको भिडियोलाई नरोत्तम पाण्डेले सम्पादन,रेनिश फागोले कलर गरेका हुन् । Bright Future Dance Center Nepal को प्रस्तुती “दिल रुन्छ जब” म्यूजिक भिडियो Bright Future Dance Center Nepal अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published.