Menu Close

समारिका ढकाल/मिलन परियार/मिलन बिश्वोकर्माको अभिनयमा “गाजलु आखैमा” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं।सुरज कालाखेतीको शब्द/संगीत,मिठो सबैको लोक प्रिय गायक मिलन परियारको आवाजमा “गाजलु आखैमा” सार्वजनिक भएको छ।

गीतमा सुरज कालाखेतीको शब्द/संगीत रहेको छ। उक्त गीतमा सबैको लोक प्रिय गायक मिलन परियारको स्वर रहेको छ। ओपल डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई आकाश नेपालीले मिक्सिङ/मास्टरिङ र विश्व अधिकारीले संगीत संयोजन गरेका हुन्।

मिलन बिश्वोकर्माको निर्देशन/कोरीयोग्राफी रहेको उक्त भिडियोमा समारिका ढकाल/मिलन परियार/मिलन बिश्वोकर्माको अभिनय रहेको छ। दिनेश पराजुलीले छायांकन गरेको भिडियोलाई राकेश दाहालले सम्पादन,कलर गरेका हुन् । मिलन परियारको प्रस्तुती रहेको “गाजलु आखैमा” म्यूजिक भिडियो OSR Digital अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published.