काठमाडौं। बि. पाण्डेको शब्द,सुबाश भुषालको संगीत,मिठो स्वरकी धनी गायिका मेलिना राई र सबैको लोक प्रिय गायक किरण गजमेरको आवाजमा “२ नम्बरी” सार्वजनिक भएको छ।
अत्यन्तै चर्चित तथा नेपालीहरुकाे मनमा बस्न सफल मिठो स्वरकी धनी गायिका मेलिना राई र सबैको लोक प्रिय गायक किरण गजमेरको समुधुर आवाजमा “२ नम्बरी” सार्वजनिक भएको छ। मेलिना राई र किरण गजमेरले दर्जनौं गीतलाई आफ्नो आवाजले सजाएर लाखौ दर्शकको मन मुटुमा बस्न सफल गायक हुन् । त्यस्तै बि.पाण्डे/सुबाश भुषालले विभिन्न गीतहरूमा मिठास पुर्ण शब्द/संगीत दिएक छन् र पुष्प खड्का र आशा पौडेलले दर्जनौं म्यूजिक भिडियो तथा चलचित्रमा अभिनय गरेर सम्पूर्ण दर्शकको मन मुटुमा बस्न सफल भएका छन्।
गीतमा बि.पाण्डेको शब्द,सुबाश भुषालको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका मेलिना राई र सबैको लोक प्रिय गायक किरण गजमेरको स्वर रहेको छ। फील डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई अशोक महर्जनले मिक्सिङ/मास्टरिङ र उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।
रामजी लामिछानेको निर्देशन/कोरीयोग्राफी रहेको उक्त भिडियोमा पुष्प खड्का र आशा पौडेलको अभिनय रहेको छ। मानकृष्ण महर्जनले छायांकन गरेको भिडियोलाई बन्दे प्रसादले सम्पादन,राजेन्द्र मोक्तानले कलर गरेका हुन् । “२ नम्बरी” म्यूजिक भिडियो Avira Creation अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :