Menu Close

रिना बिस्ट र सन्तोष अधिकारीको स्वरमा ‘‘कोइला र खरानी’’ सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। मिठो स्वरकी धनी गायिका रिना बिस्ट र सबैको लोक प्रिय गायक सन्तोष अधिकारीको आवाजमा ‘‘कोइला र खरानी’’ सार्वजनिक भएको छ।

गीतमा रिना बिस्टको शब्द,सन्तोष अधिकारीको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका रिना बिस्ट र सबैको लोक प्रिय गायक सन्तोष अधिकारीको स्वर रहेको छ। संगीत सरोबर डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई मदन सुफिक्सले संगीत संयोजन गरेका हुन्।

अर्जुन महर्जनको कथा/निर्देशनथा रहेको उक्त भिडियोमा जीवन कार्की/अनु पराजुली/श्याम अर्याल र दिक्ष्या अर्यालको अभिनय रहेको छ। सरोज शाहीले छायांकन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । जे एस इन्टरटेनमेन्टको प्रस्तुती रहेको ‘कोइला र खरानी’ म्यूजिक भिडियो JALPADEVI MUSIC अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published.