Menu Close

मित्र के.सी.को शब्द/संगीत,प्रबिशा अधिकारी र बिशाल निरौलाको आवाजमा “तिमी नै हौ” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। मिठो स्वरकी धनी गायिका प्रबिशा अधिकारीर सबैको लोक प्रिय गायक बिशाल निरौलाको आवाजमा “तिमी नै हौ” सार्वजनिक भएको छ।

गीतमा मित्र के.सी.को शब्द/संगीत रहेको छ । उक्त गीतमा मिठो स्वरकी धनी गायिका प्रबिशा अधिकारी र सबैको लोक प्रिय गायक बिशाल निरौलाको स्वर रहेको छ।अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रञ्जन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

राहुल बराईलीको निर्देशन,उपेन्द्र भण्डारीको कोरीयोग्राफी रहेको उक्त भिडियोमा आशा पौडेल र अभि सुनारको अभिनय रहेको छ। हरि लामा घलेले छायांकन गरेको भिडियोलाई मिन रावलले सम्पादन,कलर गरेका हुन् । 𝑨𝑽𝑰𝑹𝑨 𝑪𝑹𝑬𝑨𝑻𝑰𝑶𝑵 को प्रस्तुती रहेको “तिमी नै हौ” म्यूजिक भिडियो Avira Creation अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *