काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको छ ।
नेकपाका नेता जनार्दन शर्मा अविश्वासको प्रस्ताव ल्याउन सांसद्हरुको हस्ताक्षर बोकेर राष्ट्रपति कार्यालय जानुभएको जानकारी पाएपछि प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनको सिफारिस गर्नुभएको स्रोतले बाताएको छ ।
Share