काठमाडौं। सुरेश राना मगरको शब्द,संगीतमा “डोली बाँसैको” सार्वजनिक सार्वजनिक भएको छ।
सुरेश राना मगरको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक सुरेश राना मगरको सुमधुर स्वर रहेको छ। O2 डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई रवि सुनारले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।
अनिल के.मानन्धरको निर्देशन रहेको उक्त भिडियोमा कविता आले/जुना गुरुङ/सुरेश राना मगर/कमल थापा मगर र सुमिर मगरको अभिनय रहेको छ। अनिल के.मानन्धरले छायाँङ्कन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन,कलर गरेका हुन् । बिक्रम रानाको प्रस्तुती रहेको “डोली बाँसैको” म्यूजिक भिडियो Suresh Rana Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :