Menu Close

सरु गौतमको सुमधुर आवाजमा तीज गीत “नाम जोडियो” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले सरु गौतमको तीज गीत “नाम जोडियो” सार्वजनिक भएको छ ।

कुमार कटुवालको शब्द,दिपक शर्माको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका सरु गौतमको सुमधुर स्वर रहेको छ। Musician
स्टुडियोमा रेकर्ड गरेको गीतलाई पुरुषोत्तम सुबेदीले संगीत संयोजन र किश्वोर थापाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

जेरी भण्डारीको निर्देशन,कोरियोग्राफी रहेको उक्त भिडियोमा गुराँस ढकाल,सोनी महत,आयुशी ढकाल र रोनेन अधिकारीको अभिनय रहेको छ। राजेश घिमिरेले छायाँङ्कन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन,कलर गरेका हुन् । सरु गौतमको प्रस्तुती,राजु अधिकारी निर्माता रहेको “नाम जोडियो” म्यूजिक भिडियो Saru Gautam युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *