Menu Close

बिश्वोराम कार्कीको सुमधुर आवाजमा “बाच्नै दिएन” सार्वजनिक (भिडियोसहित)

काठमाडौं। पुरण रावतको शब्द,सुबाश कार्कीको संगीतमा “बाच्नै दिएन” सार्वजनिक भएको छ ।

पुरण रावतको शब्द,सुबाश कार्कीको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक बिश्वोराम कार्कीको सुमधुर स्वर रहेको छ। अलंकार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

बिशाल नेपालीको कथा/निर्देशन रहेको उक्त भिडियोमा निगम राई,रोशन तामांग,निद्रमण घलान,प्रतिमा राजघताने र जोन सन्जोगको अभिनय रहेको छ। दिनेश पराजुलीले छायाँङ्कन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन,कलर गरेका हुन् । बिश्वोराम कार्कीको प्रस्तुती रहेको “बाच्नै दिएन” म्यूजिक भिडियो Bishowram Karki युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.