Menu Close

शिवजी क्षेत्रीको निर्देशन/कोरियोग्राफीमा तीज गीत “ढाकाको रातो चोलीलाई” सार्वजनिक (भिडियोसहित)

Share

काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थालेको संगै विभिन्न सामाजिक संजालहरु मार्फत नया गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले प्रमिता राजघतानीको तीज गीत “ढाकाको रातो चोलीलाई” सार्वजनिक भएको छ ।

शान्ती प्रियाको शब्द,राकेश सोनीको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी बिन्दु बि.सी.को सुमधुर स्वर रहेको छ। गीतलाई राकेश सोनीले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन् ।

शिवजी क्षेत्रीको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा प्रमिता राजघतानी र रेशम नेप्कींगको अभिनय रहेको छ। नरेश ऐरले छायाँङ्कन गरेको भिडियोलाई मिन रावलले सम्पादन,कलर गरेका हुन् । प्रमिता राजघतानीको प्रस्तुती रहेको “ढाकाको रातो चोलीलाई” म्यूजिक भिडियो
OSR Digital युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *