Menu Close

जुनु गौतम र टेक बि.सी.को सुमधुर आवाजमा “तिम्रै नाम जप्नन पाउ” सार्वजनिक (भिडियोसहित)

काठमाडौं। हरि भक्त बुढाथोकीको शब्द,भिम बि.सी.को संगीतमा “तिम्रै नाम जप्नन पाउ”सार्वजनिक भएको छ ।

हरि भक्त बुढाथोकीको शब्द,भिम बि.सी.को संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका जुनु गौतम र लोक प्रिय गायक टेक बि.सी.को सुमधुर स्वर रहेको छ। मारुनी स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

बिक्रम चौहानको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा टेक बि.सी.र रस्मिता तामांगको अभिनय रहेको छ। प्रकाश खड्काले छायाँङ्कन गरेको भिडियोलाई मिन रावलले सम्पादन,कलर गरेका हुन् । हरि भक्त बुढाथोकीको प्रस्तुती रहेको “तिम्रै नाम जप्नन पाउ” म्यूजिक भिडियो Hari Bhakta Budhathoki युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.