Menu Close

नबिन पौडेल र बेनिषा पौडेलको सुमधुर स्वरमा “यो हाम्रो साथ” सार्वजनिक (भिडियोसहित)

Share

पुरण राउतको शब्द,सुबाश कार्कीको संगीतमा “यो हाम्रो साथ” सार्वजनिक भएको छ।

पुरण राउतको शब्द,सुबाश कार्की (कार्की जी)को संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका बेनिषा पौडेल र लोक प्रिय गायक नबिन पौडेलको सुमधुर स्वर रहेको छ।अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

बिक्रम दाहालको निर्देशन,कृष्ण श्रेष्ठको कोरियोग्राफी रहेको उक्त भिडियोमा समिप निरौला र सुरक्ष्या इटनीको अभिनय रहेको छ।संदेश मोथेले छायाँङ्कन गरेको भिडियोलाई सन्दिप मोथेले सम्पादन,बिष्णुले खड्काले कलर गरेका हुन्।BM Creation को प्रस्तुती,मंजु शर्मा निर्माता रहेको “यो हाम्रो साथ” म्यूजिक भिडियो BM Creation युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *