Menu Close

सौगात जंग थापाको सुमधुर स्वरमा “बाँचेकै छ भनिदिनु” सार्वजनिक (भिडियोसहित)

Share

कृष्ण कार्कीको शब्द,सौगात जंग थापाको संगीतमा “बाँचेकै छ भनिदिनु” सार्वजनिक भएको छ।

कृष्ण कार्कीको शब्द,सौगात जंग थापाको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक सौगात जंग थापाको सुमधुर स्वर रहेको छ।अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

युबराज खत्रीको निर्देशन रहेको उक्त भिडियोमा सौगात जंग थापा,रोशन श्रेष्ठ र अर्जुन थामीको अभिनय रहेको छ।सुजन श्रेष्ठले छायाँङ्कन गरेको भिडियोलाई युबराज खत्रीले सम्पादन,कलर गरेका हुन्।सौगात जंग थापाको प्रस्तुती रहेको “बाँचेकै छ भनिदिनु” म्यूजिक भिडियो Saugat Jung Thapa युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *