Menu Close

रुद्रसेन बिश्वकर्मा र समिक्ष्या अधिकारीको सुमधुर स्वरमा “होली सररर” सार्वजनिक (भिडियोसहित)

Share

रुद्रसेन बिश्वकर्माको शब्द/संगीतमा “होली सररर” सार्वजनिक भएको छ।

रुद्रसेन बिश्वकर्माको शब्द/संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका समिक्ष्या अधिकारी र लोक प्रिय गायक रुद्रसेन बिश्वकर्माको सुमधुर स्वर रहेको छ।आफ्नो मन डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई योगेश काजीले संगीत संयोजन र मनोज परियारले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

प्रदिप कुमार रसाइलीको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा आर्यन सिग्देल र बिना राउतको अभिनय रहेको छ।ओम प्रसाईले छायाँङ्कन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन,कलर गरेका हुन्। रुद्रसेन बिश्वकर्माको प्रस्तुती,नीर कुमारी बिश्वकर्मा (सबिना) निर्माता रहेको “होली सररर” म्यूजिक भिडियो RUDRASEN CREATION PVT. LTD. युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *