Menu Close

बादल घिमिरे र पूजा शर्माको अभिनयमा “हारिसके” फिमेल भर्सन सार्वजनिक (भिडियोसहित)

Share

बादल घिमिरेको शब्द,ऋषी खड्काको संगीतमा “हारिसके” फिमेल भर्सन सार्वजनिक भएको छ।

बादल घिमिरेको शब्द,ऋषी खड्काको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका प्रबिशा अधिकारीको सुमधुर स्वर रहेको छ। प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र श्यामस्वेत रसाइलीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

निकेश खड्काको कथा/निर्देशन रहेको उक्त भिडियोमा बादल घिमिरे,पूजा शर्मा र कृष्ण पोखरेलको अभिनय रहेको छ।उत्तम हुमागाईंले छायाँङ्कन गरेको भिडियोलाई बिकाश धमलाले सम्पादन,कलर गरेका हुन्। कृष्ण पोखरेलको प्रस्तुती रहेको “हारिसके” म्यूजिक भिडियो Krishna Pokharel Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *