माघ २२ , काठमाडौं । भिम बि. सी. को “गालैको कोठीमा” बोलको गीतको म्युजिक भिडियो भर्खरै सार्बजनिक भएको हो।
उक्त गीतमा रुची घिमिरेको सुमधुर स्वर रहेको छ। यस गीतको शब्द सुमन बैरागी ‘पण्डित’ को रहेको छ भने सङ्गीत भिम बि. सी. र एरेन्ज पुस्कर सुनुवारले गरेका हुन। मिक्स/मास्टरिङ्ग मनोज परियारले गरेका हुन्।
यस गीतको म्युजिक भिडियोमा अन्जु सुनार र रोबर्ट सिंह बदैला/ सन्तोष मगरातीको अभिनय रहेको छ। यस म्युजिक भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन् र सम्पादन शिलन लम्सालको रहेको छ र म्युजिक भिडियोलाई जि. बि. आग्रीले निर्देशन गरेका हुन् ।
भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस