Menu Close

कार्की जी र टंक तिमिल्सेनाको ‘नाटकै हो’ ले बजार तताउदै। हेर्नुहोस् भिडियो।

Share

माघ २२ , काठमाडौं । कार्की जी र टंक तिमिल्सेनाको सहकार्यमा ‘नाटकै हो’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको हो।उक्त गीत अहिलेको राजनीतिक परिवेशलाई समेटीएर बनेको गीत हो।

उक्त गीतमा कार्की जी र टंक तिमिल्सेनाको स्वर रहेको छ र ¥यापमा शुभाष कार्की (कार्की जी) को दमदार भूमिका रहेको छ। यस गीतको शब्द रुपेश साँउदको रहेको छ भने सङ्गीत र एरेन्ज टंक तिमिल्सेनाले गरेका हुन। मारुनीमा रेकर्ड स्टुडियोमा रेर्कडीङ्ग गरेको हो र मिक्स / मास्टरिङ्ग कुमार रानाले गरेका हुन्।

यस गीतको म्युजिक भिडियोमा टंक तिमल्सेना, शुभाष कार्की, हेमराज थापा‘बाबुराजा’ सन्तोष मगरात र टिकाराम बिकले दमदार अभियन गरेका छन् । यस म्युजिक भिडियोको छायांकन बिरेन्द्र भट्टले गरेका हुन् र सम्पादन मिलन बिश्वोकर्माको रहेको छ र म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् । भिडियोलाई निर्देशक बिक्रम चौहानले राजनीतिक खिचातानीलाई समेटीएर मिहेनेतका साथ गरेका हुन् । भिडियोलाई टंक तिमिल्सेनाको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक भएको छ ।

भिडियो हेर्न तल लिंक मा क्लिक गर्नुहोस 👇

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *